गृह · शब्दकोश

मौन

[ना.]

१. चुप लागेको अवस्था; नबोल्ने नियम वा काम।

२. मौनीहरूको व्रत वा नियम।

⟵ फेरि सूचीमा जानुहोस्