गृह · शब्दकोश

निःशब्द

[वि.]

१. आवाज ननिकाल्ने; नबोल्ने; मौन बस्ने; चुपचाप बस्ने; शब्दरहित; चकमन्न; निछ्याम।

२. शब्द नभएको; ध्वनिहीन; नीरव।

⟵ फेरि सूचीमा जानुहोस्