गृह · शब्दकोश

द्वेष

[ना.]

१. दुस्मनी; शत्रुता; इबी।

२. मन नपरेको व्यक्तिको अहित चिताउने मानसिक प्रवृत्ति; डाह; ईर्ष्या।

⟵ फेरि सूचीमा जानुहोस्