गृह · शब्दकोश

उपद्रो

[ना.]

१. कुनै दुःखद वा कष्टप्रद घटना; बिजाइँ; उपद्रव।

२. भाँडभैलो; उधुम; उत्पात।

⟵ फेरि सूचीमा जानुहोस्