गृह · शब्दकोश

सौम्य

[वि.]

१. चन्द्रमाका पुत्र; बुध।

२. सोमयज्ञ।

३. शीतल प्रकृतिको; स्वच्छ, सरल तथा शान्त स्वभावको।

४. सोम वा चन्द्रमासम्बन्धी; चन्द्रमाको।

५. हेर्दा एकदम राम्रो; मनोहर; सुन्दर।

⟵ फेरि सूचीमा जानुहोस्