गृह · शब्दकोश

सुशील

[वि.]

१. असल स्वभावको; उत्तम चरित्र भएको; शीलवान्।

२. सज्जन; शिष्ट।

⟵ फेरि सूचीमा जानुहोस्