गृह · शब्दकोश

धैर्य

[ना.]

१. उत्ताउलो वा आतुर नहुने स्वभाव; उद्‍‍वेगरहित चित्तवृत्ति।

२. खामोस।

३. शान्ति।

४. सङ्कट वा कठिनाइका समयमा पनि विचलित नभई शान्त रहने मानसिक शक्ति, गुण वा स्थिरता; धीरता।

⟵ फेरि सूचीमा जानुहोस्