गृह · शब्दकोश

उपमान

[ना.]

१. कुनै अर्को वस्तुको समानता जनाउने वस्तु वा व्यक्ति; उपमेयलाई पुष्टि गर्ने तत्त्व।

२. न्यायका चार प्रकारका प्रमाणमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्