गृह · शब्दकोश

अभिन्न

[वि.]

१. टाँसिएको; मिलेको; लेप्सिएको।

२. नछुट्टिएको; भिन्न नभएको; सिङ्गो; सग्लो।

३. लागेको; संलग्न; सम्बद्ध।

⟵ फेरि सूचीमा जानुहोस्