गृह · शब्दकोश

ईहामृग

[ना.]

१. ब्वाँसो।

२. रूपकका दश भेदमध्ये एक; चार अङ्कमा विभक्त; इतिहास र कल्पनामिश्रित शृङ्गारप्रधान एक नाटक।

⟵ फेरि सूचीमा जानुहोस्