गृह · शब्दकोश

प्रहसन

[ना.]

१. ज्यादै ठुलो हाँसो; गद्गद स्वरले हाँसिएको हाँसो वा त्यसरी हाँस्ने कार्य।

२. ठट्टा; दिल्लगी; ख्याल।

३. हास्यरस प्रधान भएको रूपकको एक भेद।

⟵ फेरि सूचीमा जानुहोस्