उपमेय

[वि.]

१. विशेष गुण आरोप भएको वस्तु; उपमानद्वारा प्रतिपाद्य वस्तु

२. उपमा दिन योग्य; तुलना गर्नलायक।

३. वर्णन गर्न योग्य; वर्णनीय