व्यायोग

[ना.]

एउटै मात्र अङ्क; प्रसिद्ध कथानक; गर्भ र विमर्शबाहेक अरू तीन सन्धि, शान्तबाहेक अरू रस प्रधान हुने एक रूपक; दश रूपकमध्ये एक।