गृह · शब्दकोश

भाण

[ना.]

वर्सातका बेला उड्ने किरा; गाइने।

[ना.]

संस्कृत नाट्यसिद्धान्तअनुसार एउटै मात्र अङ्क हुने र हास्यरस प्रधान हुने, दृश्यकाव्यको एक भेद; हास्यप्रधान एकाङ्की।

⟵ फेरि सूचीमा जानुहोस्