गृह · शब्दकोश

वीथी

[ना.]

१. पङ्क्ति; लहर; हरफ।

२. पसल; हाटबजार।

३. पैदल हिँड्ने सानो बाटो; गोरेटो।

४. शृङ्गाररस प्रधान हुने दश रूपकमध्ये एक।

५. सूर्य हिँड्ने रेखा; बाटो।

⟵ फेरि सूचीमा जानुहोस्