रामायण

[ना.]

१. कुनै मृत व्यक्तिको शोक प्रकट गर्दै गाईजात्रामा सेतो वा पहेँलो वस्त्र धारण गरेर सहर घुमी घुमी गाइने गीत वा त्यस्तो गीत गाउने मण्डली

२. रामको चरित्र तथा कीर्ति वर्णन भएको संस्कृतमा वाल्मीकिमुनि, हिन्दीमा सन्त तुलसीदासनेपालीमा कवि भानुभक्तद्वारा रचित प्रसिद्ध काव्यग्रन्थ।