गृह · शब्दकोश

हिन्दी

[वि.]

१. हिन्दुस्तानका निवासी; भारतीय।

२. हिन्दुस्तानको प्रमुख भाषा; स्वतन्त्र भारतको राष्ट्रभाषा।

३. हिन्दुस्तानको; भारतसम्बन्धी; भारतीय।

⟵ फेरि सूचीमा जानुहोस्