गृह · शब्दकोश

सहर

[ना.]

ठुलठुला सडक, बजार, उद्योग, कारोबार आदि साधनसम्पन्न भएको ठुलो बाक्लो बस्ती; नगर; पुर।

[ना.]

१. एक जातको टल्कने माछो; शफर।

२. माछाको बोसो।

⟵ फेरि सूचीमा जानुहोस्