गृह · शब्दकोश

संस्कृत

[वि.]

१. पाणिनि, यास्क आदिले निर्माण गरेका व्याकरणअनुसार शुद्ध पारिएका शब्द।

२. पूर्वीय आचार्यहरूद्वारा वेद, उपनिषद्; साहित्य आदि अनेक विषयहरूको सृजन गरिएको, आर्यहरूको प्राचीन भाषा; देववाणी।

३. पकाई, तुल्याई तयार गरिएको (खानेकुरो)।

४. शुद्ध गरिएको; सुद्ध्याइएको; संशोधित।

५. संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृत।

६. साजसज्जा गरिएको; अलङ्कृत।

⟵ फेरि सूचीमा जानुहोस्