गृह · शब्दकोश

वस्त्र

[ना.]

१. देवदेवीले पहिरिने वा देवदेवीलाई चढाइने कपडा वा पोसाक।

२. पहिरने वस्तु; पहिरन; पोसाक।

३. सिइएको वा नसिइएको कपडा; लुगा।

⟵ फेरि सूचीमा जानुहोस्