गृह · शब्दकोश

कीर्ति

[ना.]

१. असल तथा साहसिक कामबाट प्राप्त र धेरै समयसम्म टिक्ने सुनाम वा प्रसिद्धि; ख्याति; यश।

२. पुण्य।

३. प्रशंसा।

⟵ फेरि सूचीमा जानुहोस्