गृह · शब्दकोश

रसाउनु

[सक्रि.]

१. तरल पदार्थ अलि अलि गरेर निस्कनु।

२. मनमा दया आदि पलाउनु।

३. रस तपतपाउनु; रस चुहिनु।

४. रसले युक्त हुनु; रस भरिनु; रसिलो हुनु।

५. खुसी तुल्याउनु; रिझाउनु; प्रसन्न पार्नु।

६. रसाइन लाउनु।

[सक्रि.]

रसाइनका सहायताले भाँडा आदिको प्वाल टाल्नु अथवा भाँचिएको, चर्किएको भाग जोड्नु।

⟵ फेरि सूचीमा जानुहोस्