रसाइन

[ना.]

१. भाँडा आदि रसाएर टाल्ने शिल्प

२. रसाउन उपयोग गरिने वस्तु