तुल्याउनु

[सक्रि.]

१. गराउनु; पार्नु

२. गर्भाधान गर्नु; वीर्यदान गर्नु

३. बनाउनु; तयार पार्नु; निर्माण गर्नु; ठिक पार्नु

४. मही पार्नु

५. समान पार्नु