गृह · शब्दकोश

टाल्नु

[सक्रि.]

१. कपडा आदि फाटेमा टालो लाएर सिउनु; पौलो मार्नु।

२. पन्छाउनु; टार्नु; हटाउनु।

३. भाँडा आदिको प्वाल परेको वा फुटेको ठाउँ रसाएर छोप्नु; पानी छिर्ने ठाउँ आदिको प्वाल बन्द गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्