गृह · शब्दकोश

खुसी

[ना.]

१. मनको भाव; इच्छा।

२. मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता।

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्