जोड्नु
[सक्रि.]
१. अलग वस्तुलाई एउटैमा मिलाउनु; वस्तुहरूका बिच परस्पर सम्बन्ध कायम गर्नु।
२. गणितमा एकभन्दा बढी सङ्ख्याको योग गर्नु; एकभन्दा बढी अलग सङ्ख्यालाई एउटैमा मिलाउनु।
३. भाँचिएको, छिनेको, फुटेको आदि वस्तुलाई रसाएर वा बाँधछाँद आदि गरेर मर्मत गर्नु; गाँस्नु; जोर्नु।