गृह · शब्दकोश

रसिलो

[वि.]

१. ठट्यौलो; रसिक।

२. धेरै रस भएको; रसैरस भरिएको।

३. मिजासिलो; रमाइलो कुरा गर्ने; स्त्री. रसिली।

४. मिठो; स्वादिष्ठ।

५. सुन्दा आनन्द लाग्ने; सुमधुर।

⟵ फेरि सूचीमा जानुहोस्