१. मनमा कुनै किसिमका विकारहरू वा पिर, सुर्ता आदि नभएको; हर्षित; प्रफुल्ल; सन्तुष्ट।
२. विकार नभएको; स्वच्छ; निर्मल।