गृह · शब्दकोश
१. अविद्या; अज्ञान; निर्बुद्धि।
२. झुक्यान; भुल; त्रुटि।
३. देह र सांसारिक वस्तुलाई नै सर्वस्व मान्ने काम; सांसारिक जन्जाल वा प्रपञ्चको आसक्ति।
४. भय, चिन्ता, आतुरता, अत्यास आदिबाट सुद्धीबुद्धि हराउने काम; बेहोसी; मूर्च्छा।
५. भ्रान्ति; भ्रम।
६. लट्ठिने खालको प्रेम; व्यामोह।
⟵ फेरि सूचीमा जानुहोस्