मूर्च्छा
[ना.]
१.
बेहोस
हुने
रोग
;
छारेरोग
।
२.
शोक
, भय,
रोग
आदि
बाट
हुने
निश्चेष्ट
अवस्था
;
बेहोसी
;
अचेतनता
।