गृह · शब्दकोश
१. एकपल्ट भनिएको कुरालाई फेरि खुलस्त पारी भन्ने काम।
२. कता कताबाट आइपरेको झमेला; झेल; बखेडा।
३. कुनै कुराको प्रबन्ध; परिपन्च; बन्दोबस्त।
४. घरव्यवहार आदिको झन्झट; जगत्को जञ्जाल; सांसारिक मायामोह; मायाजाल।
५. छल; कपट।
६. ढोँग; आडम्बर।
७. विस्तार; फैलावट।
⟵ फेरि सूचीमा जानुहोस्