अज्ञान

[वि.]

१. अविद्या; माया वा मोहले गर्दा जीवले परब्रह्मसँग आफ्नो भिन्नता अनुभव गरी मिथ्या जगत्‌लाई नै वास्तविक ठानेको अवस्था

२. असल खराबको छ्यान विचार गर्ने क्षमता नरहेको स्थिति; चेतना जागृत नभएको अवस्था

३. ज्ञान वा बोध नहुने कार्य वा स्थिति; ज्ञानको अभाव; ज्ञानको कमी

४. मूर्खता

५. ज्ञान नभएको; अजान; मूर्ख