गृह · शब्दकोश

अत्यास

[ना.]

१. कामको हडबडी; आतुरी।

२. कुनै कारणले निकै डराएको अवस्था; ठुलो डर र आशङ्काको त्रास; अत्याहट।

⟵ फेरि सूचीमा जानुहोस्