१. अनित्यलाई नित्य सम्झने मिथ्या बुद्धि।
२. विद्याको अभाव; निरक्षरता।
३. सांसारिक मायामोहमा फसाउने मिथ्या ज्ञान; इन्द्रियजन्य क्षणिक ज्ञान