गृह · शब्दकोश

आसक्ति

[ना.]

१. अनुराग; प्रेम।

२. कुनै काममा लट्ठ भएको अवस्था; आसक्त बन्ने प्रवृत्ति; प्रलोभन।

⟵ फेरि सूचीमा जानुहोस्