गृह · शब्दकोश

जन्जाल

[ना.]

१. परिवार; जहान।

२. विषय वा सांसारिक मायामोहको जाल; गृहस्थसम्बन्धी झन्झट।

३. सङ्घर्षमा आइपर्ने बाधा वा व्यवधान; झमेला।

⟵ फेरि सूचीमा जानुहोस्