गृह · शब्दकोश

व्यामोह

[ना.]

१. गहिरो सम्मोह।

२. ज्ञानको अभाव; अज्ञान; अविद्या।

⟵ फेरि सूचीमा जानुहोस्