गृह · शब्दकोश

सर्वस्व

[ना.]

१. कुनै ठुलो अभियोगमा कानुनअनुसार आफ्नो भएभरको सम्पत्ति अपहरण हुने वा गुम्ने अवस्था।

२. भएभरको पूरै सम्पत्ति; सारा सम्पत्ति; जिलीगाँठी।

⟵ फेरि सूचीमा जानुहोस्