गृह · शब्दकोश
१. उपमानलाई देखेर उपमेयको भ्रम पर्दा हुने एक अर्थालङ्कार।
२. कुनै कुरो देख्दा वा सुन्दा त्यस्तै अर्को कुराको भान हुने अवस्था; कुनै कुराको आभास।
३. चक्कर; भ्रमण; घुमफिर।
४. भुलचुक; सामान्य गल्ती।
५. मानसिक असन्तुलनबाट आउने भ्रम।
⟵ फेरि सूचीमा जानुहोस्