गृह · शब्दकोश
१. धेरै मान्छे बसेको वा धेरै सामान जताततै थुपारिएको ठाउँ।
२. पसल; दोकान।
३. विभिन्न वस्तुको पसल राखिएको ठाउँ; चिजबिज किनबेच हुने धेरै पसलहरू भएको ठाउँ; हाट; हटिया।
⟵ फेरि सूचीमा जानुहोस्