गृह · शब्दकोश

हाट

[ना.]

१. तोकिएको बार वा समयमा गाउँहरूमा लाग्ने सानो बजार; अस्थायी दुकान।

२. पसल; दुकान।

⟵ फेरि सूचीमा जानुहोस्