गृह · शब्दकोश

मिलन

[ना.]

१. मिश्रण; मिलाइ।

२. मुकाबिला; सामना।

३. सम्पर्कमा आउने काम; भेला; बटुलो।

४. सम्मिलित वा सम्मुख हुने काम; भेट; संयोग; मुलाकात।

⟵ फेरि सूचीमा जानुहोस्