गृह · शब्दकोश

जमघट

[ना.]

१. एकै जात वा समूहका प्राणीहरूको भेला; गज्मौरो; खचाखच।

२. मानिसहरू सल्लाह गर्नका निमित्त भएको भेला।

३. सभा; कचहरी।

⟵ फेरि सूचीमा जानुहोस्