अवसर

[ना.]

१. अवकाश; फुर्सद

२. कुनै काम गर्न अनुकूल स्थिति; मौका