गृह · शब्दकोश

जना

[ना.]

१. मान्छेको कोटिलाई जनाउने शब्द; कोटिकर (एक जना, दुई जना इ.)।

२. मान्छेको गणना गर्दा प्रयोग गरिने एकाइ।

३. व्यक्ति; मानिस।

⟵ फेरि सूचीमा जानुहोस्