गृह · शब्दकोश

मेलो

[ना.]

१. एउटा कामदारले दिनभरमा गर्न सक्ने काम।

२. कमानमा पत्ती टिप्न डेक डेकलाई छुट्याइएको स्थान।

३. काम गर्ने ठाउँ।

४. कामको सिलसिला; मेसो।

५. खेतीपातीको काम।

६. भिर, वनपाखा, घाँस वा खर रोपेको व्यक्तिगत वा सार्वजनिक बारी; जङ्गल।

⟵ फेरि सूचीमा जानुहोस्