स्वरग्राम

[ना.]

१. सङ्गीतमा 'सा' देखि 'नि' सम्मका सात स्वरको समूह; स्वरसप्तक

२. स्वरको समूह