गृह · शब्दकोश

खेती

[ना.]

१. खेतबारीमा अन्न आदि उब्जाउने काम; खनजोतदेखि बाली नभित्र्याएसम्म गरिने जमिनको सबै काम; कृषि; किसानी।

२. बाली; उब्जा।

⟵ फेरि सूचीमा जानुहोस्