गृह · शब्दकोश
१. एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनबाट जाने काम; भ्रमण; पर्यटन।
२. देवदेवीको उत्सवमा गरिने मेला; जात्रा।
३. धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम; तीर्थाटन।
४. परदेश जाने साइत; प्रस्थान।
⟵ फेरि सूचीमा जानुहोस्